योगदानको लागि धन्यवाद ! सम्पादन गर्नुहोस्

Pushpendrakhadkaजी , सन् २०१५ मे महिनामा ४ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:२२, १२ जुन २०१५ (युटिसी(UTC))

विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह सम्पादन गर्नुहोस्

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))

सम्पति शीघ्र मेट्नुपर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

विकिपिडियाबाट हटाइने अनुरोध गर्दै, सम्पतिमा, एउटा चिनो राखिएको छ। यो दुई वा धेरै शीघ्र मेट्नुपर्ने आधार अन्तर्गत गरिएको छ, जसलाई छलफल बिनै कुनै पनि समयमा मेटाउन सकिन्छ। यदि पृष्ठले यी कुनै पनि कडाईका-साथ-परिभाषित मापदण्ड पूरा गर्दछ भने, यो एक प्रशासकद्वारा शीघ्र मेटाइनेछ। यसलाई चिनो लगाइनुका कारणहरू निम्न छन्:

  • यो कि त: केवल एक विद्यमान विकिपिडिया अस्पष्टता जसको शीर्षक (स्पष्टता)मा समाप्त हुने; वा यसको शीर्षकको बावजूद विकिपिडियामा अवस्थित शून्य अस्पष्ट पृष्ठ हो। (सा१४ हेर्नुहोस्।)
  • यो कुनै सामग्री नभएको लेख हो, वा जसका सामग्रीहरू केवल कुनै सामग्री समावेश नगरेको, वा बाहिरी सुत्रहरू, श्रेणीहरू, "यो पनि हेर्नुहोस्" खण्ड, एक शीर्षकको पुनर्लेखन, च्याट-जस्तो टिप्पणीहरू, ढाँचा चिनोहरू, र/वा तस्विरहरू मात्र समावेश गर्दछ। (ले३ हेर्नुहोस्।) छोटो लेख समावेश गर्न विकिपिडियामा न्यूनतम मापदण्डहरू छन्; तपाईँ आवश्यक जानकारीको लागि अपूर्ण लेखहरू मा यी देख्न सक्नुहुन्छ। साथै कृपया नोट गर्नुहोस् कि लेख उल्लेखनीय विषयहरूमा हुनुपर्दछ र उनीहरूको सामग्रीले प्रमाणित गर्ने भरपर्दो स्रोतहरूको सन्दर्भ प्रदान गर्नुपर्दछ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छसरोज(Saroj) (कुरा गर्ने) १८:२३, १५ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्