PSPatel
आबद्ध २७ अक्टोबर २०१०
विकिपिडियामा लेख्ने परिक्षण(Test) गर्नु भएकोमा धेरै धन्यबाद। तपाईंले परिक्षण(Test) गर्दा पृष्ठ मेटिएको थियो, जानेर मेटाउनु भयो वा अञ्जानमा? पुनः पृष्ठलाई उल्टाइएको छ।
कृपया कुनै पनि प्रयोग तथा अभ्यास प्रयोगस्थलमा गर्नुहोला। यदि तपाईं देवनागरी टाइप सिक्न चाहनु हुन्छ भनें टाइप गर्ने तरिका पढ्नुहोला प्रश्न राख्नु परे चौतारीमा प्रश्न राख्नु होला। जताभावी पृष्ठहरु मेटाउनु राम्रो होइन, कति दुःख गरेर अरुले बनाएका पृष्ठ मेटाउनुको सट्टा तपाईंले जानेको विषय परे बरु सम्पादन गरि सुधार्ने काम गर्नुहोला । पुनः यसरी मेटाउने काम भएमा तपाईँमाथि प्रतिबन्ध लाग्न सक्छ। धन्यबाद।
|