Nabraj Awasthi
विकिपिडियामा स्वागत छ!
सम्पादन गर्नुहोस्- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
-- नयाँ प्रयोगकर्ता सन्देश (कुरा गर्ने) १६:०४, २४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
विकिपीडियामा स्वागत छ!
सम्पादन गर्नुहोस्@Nabraj जी! नमस्ते | यहाले "मलाई विकिपीडियामा संपादन गर्न अथवा यसको प्रयोग गर्न आएन कसैले मलाई सहयोग गरि दिनु होला।" भनेर लेख्नु भए छ | सर्ब प्रथम तपाइलाई नेपाली विकिपीडियामा स्वागत छ ! विकिपीडिया:स्वशिक्षा यहाँ जानुहोस एकपटक हेर्नुहोला | तपाईले लेख्नु भएको वा सम्पादन गरेका सामग्री गल्ती भएपनि अरु प्रयोगकर्ता वा प्रवन्धकहरुले सच्याउने छन् | तपाई लेख्दै जानु होला| थप कुराकानी गर्न तपाई मेरो प्रयोग कर्ता पृष्ठमा गएर म संग राख्न सक्नु हुने छ | -Janak Bhatta(talk) ११:५५, २९ अप्रिल २०१६ (युटिसी(UTC))
मैले तपाइको प्रयोगकर्ता पृष्ठमा केहि परिवर्तन गरेको छु | तपाईले यसमा थप गर्दै जानुहोला | साथै डोटेली विकिमा पनि तपाइको सहयोग रहने छ भन्ने आशा छ | डोटेली विकिको लागि यहाँ जानुहोला | धन्यवाद | -Janak Bhatta(talk) १२:०८, २९ अप्रिल २०१६ (युटिसी(UTC))
समान्य बार्नस्टार
सम्पादन गर्नुहोस्सामान्य बार्नस्टार | |
विकिलभ प्रयोग गर्दै तपाईलाई म यो बार्नस्टार दिन पाउँदा हर्षित छु । रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०१:१४, ४ मे २०१६ (युटिसी(UTC))
विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !सम्पादन गर्नुहोस्नमस्ते Nabraj Awasthiज्यू,
५०,००० लेख प्रतियोगितासम्पादन गर्नुहोस्नमस्ते, Nabraj Awasthiज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!
धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय) |