Indresh Thakur
आबद्ध १८ फेब्रुअरी २००७
स्वागतम् सम्पादन गर्नुहोस्
नेपाली विकिपीडियामा तपाईंलाई स्वागत छ। यो विकिपीडिया सम्बन्धि तपाईंको जिज्ञासा, प्रश्न वा सुझावहरु राख्न परेमा (यो विकिपीडियाको) एड्मिनिस्ट्रेटरको वार्तालाप पृष्ठमा परिवर्तन गर्नु होला। अहिले यहाँ ३ जना एड्मिनिस्ट्रेटर (इन्दिवरजी, राजेशजी तथा म) छन्। तपाईंको यो विकिपीडिया तथा नेपाली भाषा प्रतिको सहयोग जारी रहनेछ भन्ने आशा गर्दछु। धन्यवाद।--युकेश 17:29, 18 फेब्रुअरी 2007 (UTC)