Harrison Fordham
आबद्ध ८ अगस्ट २०२२
पछिल्लो टिप्पणी: "२ वर्ष अघि" बडा काजीद्वारा लेखिएको थियो
हालसम्म नेपाली विकिपिडियामा ३१,३६८ लेखहरू छन्। यसलाई बढाउन तपाईँको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईँ हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।
सुरुवात
- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाइँले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला ताकि हामी तपाईलाई अझ राम्रोसँग चिन्न सक्छौं। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
सुझावहरू
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईँलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्तीहरु सबैले गर्छन्।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाइँको सम्पादनको लागि पर्खिरहेका छौं!--बडा काजी (कुरा गर्ने) ०४:१६, १३ अगस्ट २०२२ (नेपाली समय)