विप्लव जी,

रङ्गको छनौट उत्कृष्ट छ, यसको लेआउट two column बनाउने तथा आजको प्रमुख चित्रको साथ साथै भोलिको प्रमुख चित्र पनि आउने गरि राख्ने गरी लेआउटको mockup बनाउनु त कस्तो देखिदो रहेछ । Nirjal stha (कुरा गर्ने) १७:०८, १७ जुन २०१४ (युटिसी(UTC))

एक पटक हेर्नुहोला सम्पादन गर्नुहोस्

@Nirmal Dulal:दाइ एकपटक हेर्नुहोस् त ..यो बनाउदा कस्तो हुन्छ होला ?  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५३, १७ जुलाई २०१४ (युटिसी(UTC))
@Nirmal Dulal:दाइ पुन:एकपटक हेर्नुहोस् त ..तल रहेको प्रमुख समाचार यस्तो राख्दा कस्तो हुन्छ होला ? अनि यसको लागि बेग्लै दुई जना सक्रिय प्रयोग्कार्ता राख्दा कस्तो हुन्थ्यो होला ? आफ्नो प्रतिक्रिया राख्नुहोला ..धन्यवाद  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२२, १८ जुलाई २०१४ (युटिसी(UTC))

राम्रो हुन्छ जस्तो छ।-निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:४७, १८ जुलाई २०१४ (युटिसी(UTC))

"Biplab Anand/प्रयोगस्थल"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।