विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, Anil Kumar Basnetज्यू
हालसम्म नेपाली विकिपिडियामा ३१,०२६ लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्नुहोस्) १५:५१, ११ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

काजी सरदार रन्या बस्न्यात (रणसिंह अर्थात बाङ्ग्या बस्न्यात) शीघ्र मेट्नुपर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यस काजी सरदार रन्या बस्न्यात (रणसिंह अर्थात बाङ्ग्या बस्न्यात) पृष्ठलाई शीघ्र मेटाउन अनुरोध गर्दै एक चिनो राखिएको छ। यो निम्न कारणका लागि गरिएको छ:

{{{2}}}

शीघ्र मेटाउने मापदण्ड अन्तर्गत, केहि मापदण्ड पूरा गर्ने पृष्ठ कुनै पनि समय मेटिनेछ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०४, १८ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

श्रीपाली बस्न्यातका मह्त्वपूर्ण ब्यक्ती जसको नेपाल एकिकरणमा ठूलो योगदान रहेको थियो उहाँको बारेमा विकिपिडियामा लेखिएको भेटाउन सकिन अत: सन्दर्भ स्रोतहरू सहित उहाँको बारेमा लेखे । उक्त कथनहरू विकिपिडियामा समावेस होस भन्ने मेरो उत्कट ईच्छा हो । यसो हुन सक्यो भने नेपाल एकिकरणका बखत कस्को कस्तो भूमिका रहेको थियो भन्ने बारेमा हाम्रा भावी पिढीले सजिलै थाहा पाउन सक्नेछ्न । त्यही भएर यो न मेटियोस भन्ने मेरो मनसाय हो ।
अर्को विषय जुन यहाँले राख्नु भएको थियो रन्या बस्न्यातलाई काजी सरदार भनेको केही ठोस प्रमाण छ भने प्रस्तुत गर्न बनिएको थियो जुन मैले पहिले नै पेस गरीसकेको छु । यदि यहाँले पाउनु भएको छैन भने यस बिषयमा म मात्र के बन्न सक्छु भने सह प्राध्यापक डा. बिनोद थापा द्वारा लिखित नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्याथरूको योगदान पुस्तकको पिष्ठ १०२ मा उल्लेख भएको हुँदा मैले सोही अनुसार काजी सरदार रन्या बस्न्यात लेखेको ब्यहोरा सादर अनुरोध गर्दछु ।
हार्दिक धन्यबाद
अनिल कुमार बस्नेत Anil Kumar Basnet (कुरा गर्नुहोस्) १३:०३, १८ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

काजी सरदार रान्या बस्न्यात (रणसिंह अर्थात बाङ्ग्या बस्न्यात) शीघ्र मेट्नुपर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यस काजी सरदार रान्या बस्न्यात (रणसिंह अर्थात बाङ्ग्या बस्न्यात) पृष्ठलाई शीघ्र मेटाउन अनुरोध गर्दै एक चिनो राखिएको छ। यो निम्न कारणका लागि गरिएको छ:

{{{2}}}

शीघ्र मेटाउने मापदण्ड अन्तर्गत, केहि मापदण्ड पूरा गर्ने पृष्ठ कुनै पनि समय मेटिनेछ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०५, १८ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

श्रीपाली बस्न्यातका मह्त्वपूर्ण ब्यक्ती जसको नेपाल एकिकरणमा ठूलो योगदान रहेको थियो उहाँको बारेमा विकिपिडियामा लेखिएको भेटाउन सकिन अत: सन्दर्भ स्रोतहरू सहित उहाँको बारेमा लेखे । उक्त कथनहरू विकिपिडियामा समावेस होस भन्ने मेरो उत्कट ईच्छा हो । यसो हुन सक्यो भने नेपाल एकिकरणका बखत कस्को कस्तो भूमिका रहेको थियो भन्ने बारेमा हाम्रा भावी पिढीले सजिलै थाहा पाउन सक्नेछ्न । त्यही भएर यो न मेटियोस भन्ने मेरो मनसाय हो ।
अर्को विषय जुन यहाँले राख्नु भएको थियो रन्या बस्न्यातलाई काजी सरदार भनेको केही ठोस प्रमाण छ भने प्रस्तुत गर्न बनिएको थियो जुन मैले पहिले नै पेस गरीसकेको छु । यदि यहाँले पाउनु भएको छैन भने यस बिषयमा म मात्र के बन्न सक्छु भने सह प्राध्यापक डा. बिनोद थापा द्वारा लिखित नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्याथरूको योगदान पुस्तकको पिष्ठ १०२ मा उल्लेख भएको हुँदा मैले सोही अनुसार काजी सरदार रन्या बस्न्यात लेखेको ब्यहोरा सादर अनुरोध गर्दछु ।
हार्दिक धन्यबाद
अनिल कुमार बस्नेत Anil Kumar Basnet (कुरा गर्नुहोस्) १३:०५, १८ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

काजी सरदार रन्या बस्न्यात (रणसिंह अर्थात बाङ्ग्या बस्न्यात)लाई शीघ्र मेटाउने सम्पादन गर्नुहोस्

 

Hello, and welcome to Wikipedia. This is a notice that काजी सरदार रन्या बस्न्यात (रणसिंह अर्थात बाङ्ग्या बस्न्यात), a page that you created, has been deleted. This has been done under two or more of the criteria for speedy deletion, by which pages can be deleted at any time, without discussion. As the page met any of these strictly-defined criteria, it was deleted by an administrator. The reasons it has been deleted are:

If the external website or image belongs to you, and you want to allow Wikipedia to use the text or image — which means allowing other people to use it for any reason — then you must verify that externally by one of the processes explained at Wikipedia:Donating copyrighted materials. The same holds if you are not the owner but have their permission. If you are not the owner and do not have permission, see Wikipedia:Requesting copyright permission for how you may obtain it. You might want to look at Wikipedia's copyright policy for more details, or ask a question here.

कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, तपाईँ मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्, वा यदि तपाईँले पहिले नै त्यसो गरिसक्नु भएको भए, तपाईँ विकिपीडिया:मेटाउने समीक्षामा छलफल खोल्न सक्नुहुन्छ। — तुलसी २४*७ १५:२७, १८ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

तुलसी जी नमस्कार
बिपल्ब जी तथा तपाईहरूले खोज्नु भएको प्रमाण मैले पेश गरेको थिएँ तथापी तपाईहरूले मेरो सम्पादन delete गरिदिनु भयो । नेपालको एकिकरणमा महत्वपूर्ण योगदान दिने श्रीपाली बस्न्यातका ऐतिहाँसिक पुरुष मध्ये रन्या अर्थात रणसिंह बस्न्यात एक थिए । बास्तबमै त्यस्ताको बिषयमा कुनै कुरापनी विकिपिडिया मा राख्नु हुन्न । तपाईहरूले हटाएर अर्थात delete गरेर साह्रै राम्रो गर्नुभयो । भावी पुस्तालाई गुन लगाउनु भएकोमा धेरै धेरै धन्यबाद ।
Anil Kumar Basnet
अनिल कुमार बस्नेत Anil Kumar Basnet (कुरा गर्नुहोस्) ०८:२३, १९ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
तपाईंले पुस्तकबाट सर्र प्रतिलिपि गर्नु भएको हुनाले मैले मेटाएको हुँ, अहिले पृष्ठ सुधारका निम्ति पुनर्स्थापित गरिएको छ। धन्यवाद! — तुलसी २४*७ ०९:०१, १९ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
उहांँको बिषयमा फेेेेरी पनि लेेख्ता हुुुन्छ्हजुुर? Anil Kumar Basnet (कुरा गर्नुहोस्) १५:०१, १३ अगस्ट २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Anil Kumar Basnetज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्