अपरिचित मित्र, विकिपिडियामा लेख लेख्न केही नियमहरू छन् । ती नियम पालना नगरी लेख ल्ख्न पाइँदैन । तपाईंले सुरु गर्नु भएको लेखलाई गुणस्तरीय बनाउन हामी सदैब तत्पर छौं । तपाईंले लेख्नुभएका लेखहरू सबै एउटै व्यक्तिसँग सम्बन्धित भएका हुनाले एकै ठाउँमा समायोजन गरिएको हो । फरक-फरक स्थानमा भन्दा एकै ठाउँमा लेखिएको लेख प्रभावकारी होला । सकेसम्म तपाईं आफ्नो खाता खोलेर लेख राख्नुहोस् । धन्यवाद् ॥ -DULAL (कुरा गर्ने) ०१:४८, २० नोभेम्बर २०१३ (युटिसी(UTC))

कृपया लेखन स्तरमा ध्यान दिनु होला सम्पादन गर्नुहोस्

विकिपीडिया सम्पादक मित्र, तपाइँले विकिपीडियामा लेख्नुभएको कार्य सराहनीय छ तथापि एउटै व्यक्तिको विषयमा धेरै लेख सृजना गर्नुभएको छ। सम्पादकहरूले ती लेखहरूलाई समायोजन गरेपछि पनि पुनः त्यो पृष्ठ निर्माण गर्नुभएको देखियो त्यसो नगर्नुहुन अनुरोध छ। आफ्नो नामको खाता (Username) खोलेर लग इन गरी सम्पादन गर्न सुझाव दिन्छौं। आउनुहोस् विकिपीडियामा उत्कृष्ट सम्पादन गर्ने कार्यमा तपाइँलाई स्वागत छ। --Ganesh Paudel (कुरा गर्ने) ०२:५७, २० नोभेम्बर २०१३ (युटिसी(UTC))


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्