202.79.55.218
सर्व प्रथम त 202.79.55.218 तपाईंको योगदानको लागी नेपालीविकिपिडियाको तर्फबाट तपाईंलाई धन्यवाद! तर तपाईंले यसरी अनामीत भएर योगदान दिन उचित छैन । यसले गर्दा तपाईंबाट यदी कुनै गल्ती भएर लेखहरूमा भेन्डालिज्मको खतरा उत्पन्न भएमा तपाईंको आइ.पी. ठेगाना मा प्रतिबन्ध लगाउन पनि सकिने छ । जसले गर्दा तपाईं हमेसाको लागी अथवा केही समयको लागी विकिपिडिया सम्पादन कार्यबाट बञ्चित हुनु हुनेछ। कृपया विकिपिडियाको निर्देशन र नियमावलीहरू पालन गर्दै आफ्नो खाता बनाएर सम्पादन गर्न राम्रो होला । यदी तपाईंको खाता छ भने प्रवेस गरेर मात्र लेख्न आग्रह गरिन्छ। बाँकी कुरा तपाईलाई तलको सुचना बाट पनि जानकारी गराइएको छ। हामीलाई आशा छ तपाईले यो संदेस पढेर प्रवेस गरेर लेख्नु हुनेछ । खाता नभएमा नयाँ खाता बनाउनु हुनेछ।
- धन्यवाद!
- यो नेपाली भाषाको विकिपीडिया हो। यदी तपाईलाई अंग्रजी भाषाम लेखहरू लेख्नु छ भने अंग्रेजी भाषाको विकिपीडियामा जानुहोस् अथवा तपाईले लेखेको रेडियो सगरमाथालाई नेपालीमा अनुवाद गर्नुहोस्।
- --आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०५:३०, १९ जुलाई २०१० (UTC)
यस वार्ता पृष्ठमा स्वागत छ
वार्ता पृष्ठहरूमा मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भन्ने कुराको बारेमा छलफल गर्छन्। यस आईपी ठेगानाबाट गरिएका सम्पादनहरूको बारेमा छलफल सुरु गर्न यो पृष्ठ प्रयोग गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ। धेरै आईपी ठेगानाहरू आवधिक रूपमा परिवर्तन हुन्छन्, र प्रायः धेरै व्यक्तिहरूद्वारा साझेदारी गरिन्छ।
यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।
यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्