विकिपिडियामा स्वागत छ!

सम्पादन गर्नुहोस्
नमस्ते, पर्वत प्रकृतिज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) १६:२१, २१ अगस्त २०१७ (युटिसी(UTC))

रसुवा खबर अनलाइन मेटाउनका लागि नामाङ्कित

सम्पादन गर्नुहोस्
 

यो रसुवा खबर अनलाइन लेख विकिपीडियामा समावेश गर्ने कि मेटिने भनेर विकिपीडिया नीति तथा दिशानिर्देशहरू अनुसार उपयुक्त भए-नभएको भन्ने चर्चामा छ यदि नभएको भए पृष्ठ मेटिने छ ।

लेख रसुवा खबर अनलाइन उपर छलफल गरिनेछ र छलफलमा जो कोहिलााई योगदान दिन स्वागत छ । नामांकन छलफलमा हाम्रो उच्च नीति र निर्देशन अनुसारको हुनेछ ।

प्रयोगकर्ताले छलफलमा उठाएको चिन्ता सम्बोधन गर्न लेख सुधार सहित लेख सम्पादन गर्न सक्नुहुन्छ । यद्यपि, शीर्ष लेखको लेख मेटाउने सूचना हटाईने छैन । Pitambar Bhattarai (कुरा गर्ने) १७:३१, २३ अगस्त २०१७ (युटिसी(UTC))