द ग्रेट हिमालय ट्रेल


द ग्रेट हिमालय ट्रेल संसारकै लामो र अग्लो पद्मार्गहरु माध्य एक हो। यो ट्रेलले नेपाल को हिमाली जिल्लाहरु कभर गर्छ। पूर्बको तापलेजुङ देखी पश्सिमको हुम्लादारचुल्ला सम्म जन्छ। त्यसतै यो ट्रेल तिबेत, भारत, म्यनमार, पाकिसतान सम्म फैलेको छ।