Ammelia Rusha
आबद्ध १९ जुन २०१७
"सम्पूर्ण जीवनको एक घण्टा कीर्तिरहित युग भन्दा धेरै महत्त्वपूर्ण हुन्छ । "
– वाल्टर स्कट
– वाल्टर स्कट
रुसा मानन्धर
कक्षा नौंकी छात्रा, डियरवाक सिफल स्कुल
राम्रो गर, राम्रो बन
|
![]() |
मेरो बारेमा |
मेरा कार्यहरूविकिपीडियामा मेरो कामहरू हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस्। मेरा कार्यहरु |
सम्पर्क
|
विकिपिडियामा मेरो प्रारम्भसम्पादन
- जेष्ठ ३१, २०७४देखि मैले विकिपिडिया चलाउन थालेकी हुँ।
- मेरो पहिलो विकिपिडियामा पहिलो लेख नेपाली नायिका, एलिशा राईको हो।
- म विकिपिडियामा अझै पनि एक प्रारम्भकर्ता नै हुँ र आशा गर्छु, मैले यो अनलाइन विश्वज्ञानकोषद्वारा मैले विभिन्न कुराको बारेमा ज्ञान आर्जन गर्न पाउँनेछु।
मेरा शौकहरूसम्पादन
मेरो शौकबारे कुरा गर्दा, म ब्याडमिन्टन खेल्न मन पराउँछु। यात्रा गर्न र विभिन्न ठाउँहरू गई घुम्न पनि म असाध्यै मन पराउँछु।
शिक्षासम्पादन
डियरवाक सिफल स्कुलमा अध्ययनरत ९ कक्षाकी छात्रा
सामाजिक साइटहरुसम्पादन
'धन्यवाद !'सम्पादन
यो प्रयोगकर्ता विकी विमिन एडिटाथन २०१८ का सहभागी हुनुहुन्छ । |