ट्याक्सी ड्राइभर
(प्रयोगकर्ता:AbhigyaDahal/ट्याक्सी ड्राइभरबाट अनुप्रेषित)
ट्याक्सी ड्राइभर १९७६ मा बनाइएको एक अमेरिकी चलचित्र हो। यस चलचित्रमा भियतनाम युद्ध पछिको न्युयोर्क सहरको नैतिकतामा भएको नकरात्मक प्रभावहरूलाई देखाइएको छ। यस चलचित्रमा मुख्य पात्र ट्राभिस बिकलको मानसिक अवस्थालाई अवलोकन गरिएको छ। बिकल एक ट्याक्सी चालक र भेटेरन हुन्।
ट्याक्सी ड्राइभर Taxi Driver | |
---|---|
निर्देशक | मार्टिन सोसर्सी |
मुख्य कलाकार | |
वितरक | कोलम्बिया पिक्चर्स |
प्रदर्शन मिति |
|
अवधि | ११४ मिनेट[२] |
देश | संयुक्त राज्य अमेरिका |
भाषा | अङ्गेजी |
बजेट | $१.९ मिलियन[३][४] |
बक्स अफिस | $२८.४ मिलियन[१] |
कलाकार
सम्पादन गर्नुहोस्- रोबर्ट डी नीरो ट्राभिस बिकलको रुपमा
- जुडी फोस्टर आइरिसको रुपमा
- साइबिल सेफर्ड बेट्सीको रुपमा
- लिओनार्ड ह्यारिस चार्ल्स प्यालेन्टाइनको रुपमा
- अल्वर्ट ब्रुक्स टमको रुपमा
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ Taxi Driver at Box Office Mojo. IMDb. Archived from the original on February 1, 2021. Retrieved February 1, 2021.
- ↑ "Taxi Driver (18)", British Board of Film Classification, मे ५, २००६, मूलबाट जुन ११, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ११, २०२०।
- ↑ F. Dick, Bernard (१९९२), Columbia Pictures: Portrait of a Studio, University Press of Kentucky, पृ: १९३, आइएसबिएन 9780813149615, मूलबाट मार्च ८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ८, २०१८।
- ↑ Grist, Leighton (२०००), The Films of Martin Scorsese, 1963–77: Authorship and Context, Palgrave Macmillan, पृ: १३०, आइएसबिएन 9780230286146, मूलबाट मार्च ८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ८, २०१८।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा ट्याक्सी ड्राइभर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।