नेपालीकरण
लेखक(हरू)बडा काजी
स्थितिस्थिर
प्रकाशननोभेम्बर १, २०२२; १७ महिना पहिले (२०२२-११-01)
संस्करण१.०
अद्यावधिकनोभेम्बर १, २०२२; १७ महिना पहिले (२०२२-११-01)
स्रोतप्रयोगकर्ता:बडा काजी/नेपालीकरण.js

यो सजिलै नेपाली व्याकरण ठीक गर्न सिर्जना गरिएको थियो।

यसलाई कसरी प्रयोग गर्ने सम्पादन गर्नुहोस्

यसलाई म्यानुअल रूपमा स्थापना गर्न, Special:MyPage/common.jsमा निम्न लाइन थप्नुहोस्:

importScript('प्रयोगकर्ता:बडा काजी/नेपालीकरण.js'); // Backlink: [[प्रयोगकर्ता:बडा काजी/नेपालीकरण.js]]

थप व्याकरण त्रुटिहरू थप्नुहोस् सम्पादन गर्नुहोस्

यदि तपाईं यहाँ शब्दहरू थप्न चाहनुहुन्छ भने प्रयोगकर्ता वार्ता: बडा काजीमा कृपया बताइदिनु होला।