प्रदयुम्ण कुमार महानन्दिया

प्रदयुम्ण कुमार महानन्दिया भारतमा जन्मेका दलित जातका एक स्विडेनेली कलाकार हुन्। सन् १९७७ मा नयाँ दिल्ली देखि गोथेनबर्गसम्म आफ्नो प्रेमिका र जीवनसाथी चार्लोट सार्लोट भन सेडविनलाई भेट्न गरेको साइकल यात्रा लागि महानन्दिया प्रसिद्ध छन्।[२]

प्रदयुम्ण कुमार महानन्दिया
जन्मप्रदयुम्ण कुमार महानन्दिया
सन् १९४९
ओडिशा, भारत
राष्ट्रियता भारत (१९४९ – १९७६)
 स्विडेन (१९७६ – वर्तमान)
मातृ शिक्षाप्रतिष्ठानकलेज अफ आर्ट ,दिल्ली
जीवनसाथीएन सार्लोट महानन्दिया सेडविन
सन्तानसिद्धार्थ, इमेली[१]
वेबसाइटpkmahanandia.com

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. Singh, Sanjam Preet (१४ Feb २०१३), "Love in the time of hate", Hindustan Times, अन्तिम पहुँच २१ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण १५ फेब्रुअरी २०१३ मिति
  2. "The man who cycled from India to Europe for love", bbc.com, १६ जनवरी २०१६, अन्तिम पहुँच ४ जनवरी २०१८