चन्द्र क्यालेन्डर (Lunar Calendar) अनुसार एउटा पक्षको पहिलो तिथिलाई प्रतिपदा अथवा परेवा भनिन्छ । शुक्ल पक्षको प्रतिपदा तिथिलाई शुक्ल प्रतिपदा भनिन्छ भने कृष्ण पक्षको प्रतिपदा तिथिलाई कृष्ण प्रतिपदा भनिन्छ ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्