मुख्य सूची खोल्नुहोस्

औंसीपछिका पन्ध्र (१५) दिन अथवा प्रतिपदादेखि पूर्णिमासम्मका १५ वटा दिनहरूलाई शुक्ल पक्ष भनिन्छ। जो यस प्रकार छ

शुक्ल पक्षसम्पादन

  1. प्रतिपदा
  2. द्वितीया
  3. तृतीया
  4. चतुर्थी(चौथी)
  5. पञ्चमी (पञ्चमी)
  6. षष्ठी
  7. सप्तमी
  8. अष्टमी
  9. नवमी
  10. दशमी
  11. एकादशी
  12. द्वादशी
  13. त्रयोदशी
  14. चतुर्दशी
  15. पूर्णिमा