प्रकाश बुढाथोकी (जन्म २१ मे १९९३)[१] नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य हुन् । हाल उनी थ्री स्टार क्लबबाट फुटबल खेल्ने गर्दछन् ।[२]

प्रकाश बुढाथोकी
व्यक्तिगत जानकारी
जन्म मिति २१ मे १९९३
जन्म स्थान धरान,सुनसरी,नेपाल
उचाइ ५.६ फिट
खेल्ने स्थान(हरू) मीडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
थ्री स्टार क्लब
सङ्ख्या १६
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०११-१२१३ फ्रेन्ड्स क्लब १५ (५)
२०१३- थ्री स्टार क्लब २६ (११)
अन्तर्राष्ट्रिय करियर
२०१३ –  नेपाल (४)
*क्लब घरेलु लिग उपस्थिति र गोल

अन्तर्राष्ट्रिय खेल सम्पादन गर्नुहोस्

नेपालबाट अन्तर्राष्ट्रिय खेल तथा प्रतियोगितामा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. प्रकाश बुढाथोकी प्रोफाइल सकरवेमा
  2. "Nepal - P. Budhathoki - Profile with news, career statistics and history - Soccerway", soccerway.com, अन्तिम पहुँच १६ Aug २०१४