पोर्नहब एक अश्लील भिडियो साझेदारी र पोर्नोग्राफी वेबसाइट हो।[७][८] यो मोन्ट्रियलमा सन् २००७ मा सुरु गरिएको थियो।[९] पोर्नहबको लिमासोलसाइप्रसमा कार्यालय र सर्भरहरू पनि छन्।[१०]

पोर्नहब
Pornhub
पोर्नहब लोगो
व्यवसायको प्रकारप्राइभेट
साइटको प्रकार
अश्लील भिडियो साझेदारी
उपलब्ध भाषाअङ्ग्रेजी, जर्मन, फ्रान्सेली, स्पेनी, इटालेली, पोर्तुगाली, पोलिस, रूसी, जापानी, डच, चेक, सरलीकृत चिनियाँ
मुख्यालयहरूलिमासोल,
साइप्रस[१]
उद्गम देशक्यानाडा
सेवा क्षेत्रविश्वव्यापी[२]
मालिकएमजी फ्रिसाइट्स लिमिटेड[१]
(माइन्डगिक)[३]
मुख्य व्यक्तिहरू
उद्योगयौन
सेवाहरूपोर्नोग्राफी
युआरएलwww.pornhub.com
अलेक्सा क्रमवृद्धि ५६ (विश्वव्यापी, १८ अगस्ट २०२०)[५]
विज्ञापन
दर्तावैकल्पिक
चालु भएको मिति२५ मे २००७; १५ वर्ष पहिले (२००७-०५-25)
वर्तमान स्थितिअनलाइन
लेखिएको भाषापिएचपी[६]

सन् २०१० मार्चमा, कम्पनीलाई माइन्डगिकद्वारा खरिद गरिएको थियो (त्यस समय यो 'मानविन' भनेर चिनिन्थ्यो), जसको अन्य धेरै अश्लील वेबसाइटहरू छन्। यो वेबसाइट अन्तर्राष्ट्रिय रूपमा उपलब्ध छ तर फिलिपिन्सभारत जस्ता केही देशहरूद्वारा यसलाई निषेध गरिएको छ। यसले अन्य उत्पादनहरूबीच भर्चुअल रियलिटी पोर्न प्रदान गर्दछ, र पोर्नहब पुरस्कार वार्षिक रूपमा आयोजना गर्दछ। जुन २०२० अनुसार, पोर्नहब विश्व मा १०औँ सबैभन्दा बढी ट्राफिक वेबसाइट हो र एक्सभिडियोजएक्सएनएक्सएक्स पछि तेस्रो सबैभन्दा बढी ट्राफिक भएको वयस्क वेबसाइट हो।[११]

पोर्नहबले गैर-सहमति पोर्नोग्राफी आफ्नो वेबसाइटमा राख्ने गरेको घट्नाहरू प्रकाशमा आएको छ।[१२] कम्पनीलाई ती घटनाहरू मध्ये केहीलाई ढिलो वा अपर्याप्त प्रतिक्रिया दिएको हुनाले आलोचना गरिएको छ, जसमा उच्च-प्रोफाइल च्यानल गर्ल्स डु पोर्नको होस्टिङ समावेश छ, जुन सन् २०१९ मा यौन बेचबिखनको मुद्दा र आरोप पछि बन्द गरिएको थियो।[१२]

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ Pornhub, "Site Information", अन्तिम पहुँच २६ जनवरी २०२० 
  2. Note: Pornhub has been blocked in several countries; please see the "censorship" section for more details about availability.
  3. O'Connor, Maureen (जुन २०१७), "Pornhub is the Kinsey Report of our Time", New York Magazine: 30–39। 
  4. ४.० ४.१ Woods, Ben (३ मार्च २०१६), "The (almost) invisible men and women behind the world’s largest porn sites", The Next Web (en-usमा), अन्तिम पहुँच २१ अप्रिल २०२० 
  5. "pornhub.com Competitive Analysis, Marketing Mix and Traffic", Alexa Internet, अन्तिम पहुँच १८ अगस्ट २०२० 
  6. Bartz, Michel (१४ सेप्टेम्बर २०११), "Pornhub_dev comments on [NSFW] IAmA Former Lead Developer of Pornhub. AMAA. : IAmA", reddit, अन्तिम पहुँच १८ अगस्ट २०१४ 
  7. "Talk Talk fails to block Pornhub", The Inquirer, ६ डिसेम्बर २०११, अन्तिम पहुँच २३ मे २०१३ 
  8. "World's biggest porn site reveals how major events affect viewing habits", २७ नोभेम्बर २०१३, मूलबाट २४ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१४ 
  9. O'Connor, Maureen (जुन २०१७), "Pornhub is the Kinsey Report of our Time", New York Magazine: 30–39, "The streaming sex empire turns 10 this year." 
  10. "Site Information - FAQ, Privacy Policy, Advertising And More | Pornhub", www.pornhub.com, अन्तिम पहुँच २०२०-०५-२८ 
  11. "https://www.similarweb.com/website/pornhub.com", www.similarweb.com, अन्तिम पहुँच २० अप्रिल २०२० 
  12. १२.० १२.१ "'I was raped at 14, and the video ended up on a porn site'", British Broadcasting Corporation, १० फेब्रुअरी २०२०, अन्तिम पहुँच ८ मार्च २०२० 

बाह्य कडीहरूसम्पादन