पोखरा स्पोर्ट्स अवार्ड

पोखरा स्पोर्ट्स अवार्ड (Pokhara Sport Award) एक मुख्य गरी पोखरा वा पश्चिमाञ्चलका खेलाडीलाई प्रदान गर्ने एक खेलकुद पुरस्कार हो । यो पुरस्कार २०७३ सालबाट सुरूवाट भएको पुरस्कार हो । महिला र पुरूष गरी दुई विधा तर्फको यो पुरस्कार पहिलो पटक पुरूषको तर्फबाट हेमन गुरुङ र महिला तर्फबाट मञ्जु गुरूङले जितेको थियो ।

पोखरा स्पोर्ट्स अवार्ड
पुरस्कृत (कारण)उत्कृष्ट महिला तथा पुरूष वर्ष खेलाडी तथा प्रशिक्षक आदि ।
देशनेपाल
प्रस्तुतकर्ताखेलकुद पत्रकार मञ्च कास्की
प्रथम पुरस्कृत२०७३

मुख्यत कास्की जिल्लामा खेलकुद क्षेत्रमा आबद्ध तथा योगदान पुर्‍याउने विभिन्न खेलाडी,भुपु खेलाडी,प्रशिक्षक र खेलकुद संघलाई यो अवार्डद्वार सम्मानित गरिन्छ ।

इतिहास सम्पादन गर्नुहोस्

वि.स.२०७३बाट सुरु भएको यो खेलकुद पुरस्कारमा पहिलोपटक चार विधामा अवार्ड वितरण गरिएको थियो । भने २०७४ को अवार्डबाट उत्कृष्ट सङ्घ नाम अवार्ड पनि समावेश गरिएको थियो । जसको पहिलो विजेता लनटेनिस सङ्घ कास्की हो ।

विजेताहरू सम्पादन गर्नुहोस्

उत्कृष्ट महिला खेलाडी सम्पादन गर्नुहोस्

वर्ष नाम खेल
२०७३ मञ्जु गुरूङ भलिबल
२०७३

अरूणा शाही

भलिबल

उत्कृष्ट पुरुष खेलाडी सम्पादन गर्नुहोस्

वर्ष नाम खेल
२०७३ हेमन गुरुङ फुटबल
२०७३

कुमार अधिकारी

लन-टेनिस

उदीयमान खेलाडी सम्पादन गर्नुहोस्

वर्ष नाम खेल
२०७३ शशि चौधरी एथलेटिक्स
२०७३

ममता डंगोल

भलिबल

उत्कृष्ट प्रशिक्षक सम्पादन गर्नुहोस्

वर्ष नाम खेल
२०७३ सुरेन्द्र गुरुङ कराँते
२०७३

सुनबहादुर लामा

तेक्वान्दो

उत्कृष्ट सङ्घ सम्पादन गर्नुहोस्

वर्ष सङ्घ
२०७४ लन टेनिस सङ्घ,कास्की

लाइभ टाइम एचिभ्मेन्ट अवार्ड सम्पादन गर्नुहोस्

वर्ष नाम सम्बन्धि क्षेत्र
२०७३ कृष्ण थापा फुटबल प्रशिक्षक
२०७३ खड्ग रानाभाट [१] विविध(खेल)

मिडिया सहयोगी सम्पादन गर्नुहोस्

यस अवार्डको मुख्य प्रचारप्रसार गर्ने तथा अवार्ड वितरणमा प्रत्यक्ष-प्रसारणमा सहयोग पुर्‍याउने टेलिभिजनहरू निम्न छन्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. www.hamrokhelkud.com पहिलो पोखरा स्पोर्ट्स, लाइफ टाइम एचिभ्मेन्ट अवार्ड खड्ग रानाभाटलाई

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्