पोखरा बाग्लुङ राजमार्ग
पोखरा बाग्लुङ राजमार्ग ७२ किलोमिटर लामो राजमार्ग हो, जुन जीरो किलोमिटर पोखराबाट शुरु भई बाग्लुङ नगरपालिका गएर अन्त्य हुने गर्दछ।[१] यो राजमार्ग नेपालको कुल १०९५ किलोमिटर लामो राजमार्गको एक हिस्सा हो।[२]
पोखरा बाग्लुङ राजमार्ग | |
---|---|
![]() | |
राजमार्गको विवरण | |
को भाग | |
लम्बाइ | ७२ किमी (४५ माइल) |
प्रमुख चोकहरू | |
बाट | जीरो किलोमिटर, पोखरा |
पोखरा, कुश्माबजार, कास्कीको नयाँपुल, डिमुवा बजार, पर्वतकै मालढुंगा, पुरानोजार, अर्मादी, छमर्के | |
गन्तव्य | बाग्लुङ नगरपालिका |
राजमार्ग प्रणाली | |
नेपालका राजमार्गहरू |
पोखरा बागलुङ राजमार्ग पुष्पलाल राजमार्गको एक खण्ड हो । यस राजमार्ग अन्तर्गत कुश्माबजार, कास्कीको नयाँपुल, डिमुवा बजार, पर्वतकै मालढुंगा, पुरानोजार, अर्मादी, छमर्केलगायतका ठाउँहरू पर्दछन् ।
चित्र दिर्घासम्पादन
- पोखरा बाग्लुङ राजमार्ग
विकिमिडिया कमन्समा पोखरा बाग्लुङ राजमार्ग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
सन्दर्भ सामाग्रीहरुसम्पादन
- ↑ Singh, R. B.; Haigh, Martin J. (१९९५), Sustainable Reconstruction of Highland and Headwater Regions: Proceedings of the third international symposium, New Delhi 6-8 October 1995 (अङ्ग्रेजीमा), CRC Press, आइएसबिएन 978-90-5410-719-4।
- ↑ "Pokhara-Baglung road section gets underway", Kathmandu Post. (अङ्ग्रेजीमा), मूलबाट ११ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०२०।