पोखरा बागलुङ राजमार्ग

(पोखरा बाग्लुङ राजमार्गबाट अनुप्रेषित)

पोखरा बागलुङ राजमार्ग वा भूपी शेरचन राजमार्ग ७२ किलोमिटर लामो राजमार्ग हो, जुन जीरो किलोमिटर पोखराबाट शुरु भई बागलुङ नगरपालिका गएर अन्त्य हुने गर्दछ।[] यो राजमार्ग नेपालको कुल १०९५ किलोमिटर लामो राजमार्गको एक हिस्सा हो।[]

पोखरा बागलुङ राजमार्ग
(भूपी शेरचन राजमार्ग)
Pokhara Baglung Highway from Kande kaski1.jpg
मार्ग विवरण
लम्बाइ७२ किमी (४५ माइल)
प्रमुख स्थानहरू
सुरुवातजीरो किलोमिटर, पोखरा
प्रमुख चोकहरूपोखरा, कुश्माबजार, कास्कीको नयाँपुल, डिमुवा बजार, पर्वतकै मालढुङ्गा, पुरानोजार, अर्मादी, छमर्के
अन्त्यबागलुङ नगरपालिका
स्थान
देशनेपाल
राजमार्ग प्रणाली
पोखरा बागलुङ राजमार्ग अन्तर्गत काँडे कास्कीको दृश्य

पोखरा बागलुङ राजमार्ग पुष्पलाल राजमार्गको एक खण्ड हो। यस राजमार्ग अन्तर्गत कुश्माबजार, कास्कीको नयाँपुल, डिमुवा बजार, पर्वतकै मालढुङ्गा, पुरानोजार, अर्मादी, छमर्केलगायतका ठाउँहरू पर्दछन्।

चित्र दिर्घा

सम्पादन गर्नुहोस्


सन्दर्भ सामाग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Singh, R. B.; Haigh, Martin J. (१९९५), Sustainable Reconstruction of Highland and Headwater Regions: Proceedings of the third international symposium, New Delhi 6-8 October 1995 (अङ्ग्रेजीमा), CRC Press, आइएसबिएन 978-90-5410-719-4 
  2. "Pokhara-Baglung road section gets underway", Kathmandu Post. (अङ्ग्रेजीमा), मूलबाट ११ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०२०