पेरिस्कोप
होचो ठाउँबाट अग्लो वा उचाईमा भएका वस्तुहरूलाई हेर्न प्रयोग गरिने उपकरणलाई पेरिस्कोप भनिन्छ । यो उपकरण पनडुब्बी जहाजमा समुद्र मुनिबाट सतह वरपर भएका वस्तुहरू हेर्न प्रयोग गरिन्छ । यो प्रकाश परावर्तनको नियममा आधारित उपकरण हो ।

"https://ne.wikipedia.org/w/index.php?title=पेरिस्कोप&oldid=721924" बाट अनुप्रेषित