पेप्सी
पेप्सी पेप्सीकोद्वारा उत्पादन र निर्मित गरिएको कार्बोनेटेड नरम पेय पदार्थ हो। मूल रूप देखि सृजित ब्रह्महम द्वारा १८९३ मा बनाइयो र ब्राड को पेय को रूप मा पेश गरे। यसलाई २८ अगस्ट, 1१८९ मा पेप्सी कोला र पछि १९६१ मा पेप्सी नाममा परिवर्तन गरियो।
प्रकार | पेय पदार्थ |
---|---|
उत्पादक | पेप्सिको |
उत्पत्ति देश | संयुक्त राज्य अमेरिका |
प्रश्तुत | १९८८ (ब्राडको पेयको रूपमा) जून १६, १९०३ (पेप्सी-कोलाको रूपमा ) १९६१ (पेप्सिको रूपमा ) |
सम्बन्धित उत्पादन | कोका-कोला ७ अप मिरिन्डा |
वेबसाइट | pepsi.com |