पृथ्वीबहादुर पाँडे
नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष
पृथ्वीबहादुर पाँडे नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडका अध्यक्ष हुन् । उनका दाजु जर्नेल सागरबहादुर पाँडे डा. रामशरण महतका सम्धी हुन् ।[१] उनी राजदूत सरदार भीमबहादुर पाँडेका छोरा हुन् तथा हिमालय शम्शेर जबराका बहिनीज्वाइँ हुन् । [२] उनी पाँडे वंशका आठौँ पुस्ता हुन् ।[३]
पृथ्वीबहादुर पाँडे | |
---|---|
![]() तस्वीर उपलब्ध छैन् । | |
नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको अध्यक्ष | |
व्यक्तिगत विवरण | |
जन्म | काठमाडौँ, नेपाल |
अभिभावक |
|
स्रोतहरू सम्पादन
सन्दर्भ सामग्रीहरू सम्पादन
==बाह्य कडीहरू==