पृथ्वीबहादुर पाँडे

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष

पृथ्वीबहादुर पाँडे नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडका अध्यक्ष हुन् । उनका दाजु जर्नेल सागरबहादुर पाँडे डा. रामशरण महतका सम्धी हुन् ।[१] उनी राजदूत सरदार भीमबहादुर पाँडेका छोरा हुन् तथा हिमालय शम्शेर जबराका बहिनीज्वाइँ हुन् । [२] उनी पाँडे वंशका आठौँ पुस्ता हुन् ।[३]

पृथ्वीबहादुर पाँडे
No-Photo-Available-240x300.jpg
तस्वीर उपलब्ध छैन् ।
नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको अध्यक्ष
व्यक्तिगत विवरण
जन्मकाठमाडौँ, नेपाल
अभिभावक

स्रोतहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

==बाह्य कडीहरू==