पूर्णिमा चौधरी
पूर्णिमा चौधरी (अङ्ग्रेजी: Purnima Choudhary; जन्म: १५ अक्टोबर १९७१) एक पूर्व भारतीय महिला एकदिवसीय क्रिकेट खेलाडी हुन् जो भारतको अन्तर्राष्ट्रिय महिला क्रिकेट टिमको लागि खेल्ने गर्थिन्। उनी दायाँ हातले ब्याटिङ र बलिङ गर्ने गर्थिन्।[१] उनले आफ्नो करियरमा कुल पाँच एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेकी थिइन् जसमा उनले २० रन बनाएकी थिइन्।[२]
व्यक्तिगत जानकारी | |
---|---|
नाम | पूर्णिमा चौधरी |
जन्म | कोलकाता, भारत | १५ अक्टोबर १९७१
उपनाम | पूर्णि |
ब्याटिङ | दायाँ हाते |
बलिङ | दायाँ हाते मध्यम तेज बलर |
अन्तर्राष्ट्रिय जानकारी | |
राष्ट्रिय टोली | |
ओडिआई पहिलो खेल (क्याप ५३) | १३ डिसेम्बर १९९७ v वेस्ट इन्डिज महिला |
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २४ डिसेम्बर १९९७ v अस्ट्रेलियन महिला |
खेल जीवन तथ्याङ्क | |
| |
स्रोत: क्रिकेट आर्काइव, २० अप्रिल २०१७ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "P Choudhary", क्रिकेट आर्काइव, अन्तिम पहुँच २० अप्रैल २०१७।
- ↑ "P Choudhary", क्रिकइन्फो, अन्तिम पहुँच २० अप्रैल २०१७।