पुस्सी रायट

पुस्सी रायट (Pussy Riot, Пу́сси Ра́йот) एक रूसी नारीवादी पङ्क रक प्रदर्शन बेंडको समूह हो। यसमा लगभग ११ महिलाहरू रहेका छन्। समूह अगष्ट २०११मा मस्कोमा स्थापित भएको थियो। अदालत द्वारा उनीहरूलाई दुई वर्षकोको जेल सजाय सुनाइएको थियो किनभने बेंडको केही सदस्यहरूले इसा मसीह गिरजेघरमा व्लादिमीर पुतिनको बिरुद्ध एक पङ्क प्रदर्शन गरेका थिए। यस बेंडमा २० देखि ३२ वर्ष सम्मका महिलाहरू पर्ने गर्छन् ।

पुस्सी रायट
Pussy Riot by Igor Mukhin.jpg
पुस्सी रायट बेंडका सात सदस्य
व्यक्तिगत विवरण
उत्पत्तिमस्को, रूस
विधापंक रक, प्रदर्शनको कला
सक्रिय वर्ष२०११ (2011)–हाल सम्म
वेबसाइटpussy-riot.livejournal.com
सदस्यहरू
येकातेरीना सामूसेविच
कई अज्ञात सदस्य
पूर्व सदस्य(हरू)
नादेजदा तोलोकोनिकोवा
मरिया ऐलेयोखीना

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन