पुवा खोला जलविद्युत केन्द्र
पुवा ख जलविद्युत केन्द्रइलाम जिल्लामा रहेको छ। माईखोलाको सहायक नदी पुवा नदीबाट आएको बहावबाट ६.२ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । यो कन्द्र नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको छ । उक्त केन्द्रले २०६०-१२-२२ देखि विद्युत उत्पादन गर्न थालेको हो । यो केन्द्र २०१२-१२-३० सालमा सरकारलाई हस्तान्तरण गरिनेछ। [१]
पुवा खोला जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | पुवा खोला जलविद्युत केन्द्र |
देश | नेपाल |
निर्देशाङ्क | २६°५९′११″N ८७°५३′३९″E / २६.९८६५°N ८७.८९४३°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
सुरुवात मिति | २०६०-१२-२२ |
प्रकार | नदीको पानी |
टर्बाइन | पेल्टन |
क्षमता | ६.२ MW |