पुरुष प्रजनन प्रणाली
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
पुरुष प्रजनन प्रणाली अन्तर्गत ती अंगहरु समेटिन्छन् जुन पुरुष प्रजनन कार्यमा संलग्न हुन्छन् । पुरूषको सन्दर्भमा प्रजनन अंगहरु शरीरको बाहिरी भागमा पेटको तल्लो भागको आसपासको क्षेत्रमा रहेको हुन्छ ।
पुरुष प्रजनन प्रणाली | |
---|---|
विबरण | |
पहिचान | |
ल्याटिन | systema genitale masculinum |
चिकित्सा विषय शीर्षकहरू | D005837 |
TA | A09.0.00.002 |
एनाटोमीको आधारभूत मोडेल | 45664 |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
पुरुष प्रजनन प्रणालीका प्रमुख अंगहरु लिङ्ग र अण्डकोश हुन, जसले वीर्य र शुक्रकिट उत्पादन गर्ने कार्य गर्छन । त्यहि वीर्य र शुक्रकिट यौन सम्पर्क पश्चात महिलाको पाठेघरमा डिम्बसँग मिलेर भ्रूणको रूपमा विकसित हुन्छ र पछि बच्चाको रूपमा पैदा हुन्छ ।
बाहिरी अंगहरु
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा पुरुष प्रजनन प्रणाली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।