पुनर्भबा नदी

बङ्गलादेशको नदी

पुनर्भबा नदी (अङ्ग्रेजी: Punarbhaba River) पश्चिम बङ्गालबङ्गलादेशको प्रमुख नदी हो ।

पुनर्भबा नदी
पुनर्भबा नदी
स्थान
Countryबङ्गलादेश
Stateपश्चिम बङ्गाल
Regionरंगपुर
भौतिक विषेशताहरू
लम्बाइ२२३ कि. मि.

प्रबाह सम्पादन गर्नुहोस्

पुनर्भबा नदी उत्तरबङ्गालको लबगिरहेको एउटा महत्त्वपूर्ण नदी छ। यो नदीको दिनाजपुर जिल्लाको बीरगञ्ज उप जिल्लाबाट उत्पत्ति भएको हो ।