पिलावुळ्ळकण्टि तेक्केपरम्पिल् उषा (मलयालम: പിലാവുളളകണ്ടി തെക്കേപറമ്പില്‍ ഉഷ) (जन्म २७ जून १९६४), जसलाई सामान्य रूपमा पी. टी. उषाको नामले चिनिने गर्छिन्, भारतको केरल राज्यको खिलाडी हुन्। "भारतीय ट्रेक एण्ड फील्डको रानी" मानिने वाली पी. टी. उषा भारतीय खेलकूदमा १९७९बाट छिन्। उनी भारतको आहिले सम्मको सबैभन्दा राम्रो खेलाडीहरूमा एक हुन्।[२] केरलको धेरै भागहरूमा परम्पराको अनुसार नै उनको नामको पहिले उनके परिवार/घरको नाम छ। उनलाई "पय्योली एक्स्प्रेस" नामक उपनाम पनि दिइएको थियो।

पी. टी. उषा
जन्मपिलावुळ्ळकण्टि तेक्केपरम्पिल् उषा[१]
(1964-06-27) २७ जुन १९६४ (उमेर ५९)
पय्योली, कोज़िकोड, केरल, भारत
वासस्थानपय्योली, कोज़िकोड
राष्ट्रियताभारतीय
अन्य नामपय्योली एक्स्प्रेस, सुनहरी कन्या
पेशाधावक
कामदारभारतीय रेल
चिनारीको कारणपद्म श्री
उचाइ५'७
जीवनसाथीवी श्रीनिवासन
सन्तानउज्ज्वल
मातापितापैतल, लक्ष्मी
वेबसाइटptusha.org

पी. टी. उषाको जन्म केरलको कोजिकोड जिल्लाको पय्योली गाउँमा भएको थियो। १९७६मा केरल राज्य सरकारले महिलाहरूको लागि एक खेल विद्यालय खोलेको थियो र उषालाई आफ्नु जिल्लाको प्रतिनिधि छानिएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्