पियर्स मोर्गन
बेलायती पत्रकार
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
पियर्स मोर्गन (सन् १९६५- ) बेलायती पत्रकार हुन्।
सन् १९६५ मार्च ३०मा जन्मेका पियर्स स्टेफान ओमियरा अर्थात् पियर्स मोर्गन बेलायती हुन्। छुच्चो मुख भएका पियर्सले बेलायती सेनाले इराकीमाथि ज्यादती गरेको नक्कली फोटो बेलायती अखबार डेली मिररमा छापेपछि सन् २००४मा सम्पादक पदबाट राजीनामा दिएका थिए।
उनले सन् २०११ जनवरी १७ देखि सिएनएन टेलिभिजनमा पियर्स मोर्गन टुनाइट नामक छलफल कार्यक्रम चलाउँदैछन्। यो कार्यक्रम ल्यारी किङ लाई भको समयमा प्रसारण हुन्छ।
विकिमिडिया कमन्समा पियर्स मोर्गन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।