पिपलबोटे, इलाम
पिपलबोटे इलाम जिल्लाको इलाम नगरपालिकामा पर्ने एक रमणीय गाउँ हो। यस गाउँमा रहेको ठूलो पीपलको बोटका कारण यो गाउँको नाम पीपलबोटे भएको हो। यस स्थानमा इलाम कारागार, जिल्ला सिञ्चाई कार्यालय लगायतका कार्यालयहरू रहेका छन्।