पिथौरागढ भारतको उत्तराखण्ड राज्यमा पर्ने एक प्रमुख शहर हो । पिथौरागढ को पुरानो नाम सोरघाटी थियो । सोर शब्द को अर्थ -- सरोवर हुन्छ । यहाँ पहिले सात सरोवर थिए । दिन-प्रतिदिन सरोवरहरूको को पानी सुक्दै गयो । यस पछि यहाँ पिथौरागढको जन्म भयो ।