पाल्पा जिल्ला अस्पताल तानसेन

पाल्पा जिल्ला अस्पताल तानसेन नेपालका ७५ वटा जिल्ला अस्पताल मध्यको एक जिल्ला अस्पताल हो। यो अस्पताल पाल्पा जिल्लाको सदर मुकाम तानसेन बजारमा अवस्थित छ।

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्