पाराग्वे-नेपाल कूटनीतिक सम्बन्ध
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
दक्षिण अमेरिकी राष्ट्र पाराग्वेसँग सन् २००६ अगस्त २ मा नेपालको कूटनैतिक-सम्बन्ध स्थापना भएको हो । उक्त सम्झौतामा न्युयोर्कस्थित नेपाली प्रतिनिधि मधुरमण आचार्य र संघका लागि पाराग्वेका स्थायी प्रतिनिधि इलाडिओ लोइजागाले सन् २००६ अगस्त २मा हस्ताक्षर गर्नुभएको हो ।