पायल घोष एक भारतीय बलिउड चलचित्र अभिनेत्री हुन्। उनीले हिन्दी, बङ्गाली र तेलुगू भाषाका चलचित्रहरूमा कार्य गरेकी थिइन्।

पायल घोष
पायल घोष
जन्मपायल घोष
कलकत्ता, भारत
अन्य नामहरिका[१]
पेशाअभिनेत्री
कार्यकाल२००८–वर्तमान

अभिनय सम्पादन गर्नुहोस्

उनीले अपने अभिनयको सुरुवात एक बङ्गाली चलचित्रबाट गरेकी थिइन्। जसमा उनीले एक स्वतंत्रता सेनानीको छोरीको किरदार निभाउने मौका पाएकी थिइन्।[२] उनी एक कनाडाई चलचित्रमा पनि कार्य गरिन् जसमा उनी एक विद्यालयको केटीको किरदार किरदार निभाउने मौका पाएकी थिइन् जसलाई छिमेकीको घरको नोकरसँग प्रेम भएको थियो।

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म भारतको कलकत्ता सहरमा भएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Exclusive Interview With Harika (Payal Ghosh) - Interviews", CineGoer.com, २००९-०६-१६, अन्तिम पहुँच २०१४-०३-३१ 
  2. "South actress Payal Ghosh debuts in Sanjay Chhel’s untitled film", The Indian Express, २०१४-०२-२०, अन्तिम पहुँच २०१४-०३-३१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्