पान्दाम इलाम जिल्लाको फिक्कल गाविस अन्तरगतको एउटा गाउँ हो।