पानीटार ( अङ्ग्रेजी:Panitar) नेपालको इलाम जिल्लाको एउटा सहर र पर्यटकीय गन्तव्य हो। [२] यो पूर्वी नेपालको कर्णाली प्रदेशको इलाम जिल्लाको देउमाई नगरपालिका अन्तर्गत पर्दछ। [३]

पानीतार चिया बगान [१]

पानीटार चिया बगान सम्पादन गर्नुहोस्

 
आरामको लागि पानीटार ठाउँ [४]

पानीटार यसको हरियो चिया बगैचा र पिकनिक स्थलहरूको लागि परिचित छ। [४] यहाँको हावापानी र हरियालीका कारण हरेक वर्ष हजारौं पर्यटक यहाँ आउने गर्छन् । [१] यो चलचित्र सुटिङ गर्ने ठाउँ पनि हो । [५] यहाँ धेरै नेपाली चलचित्रको छायांकन भएको छ । चर्चित फिल्म म येस्तो गीत गाउछु २ पनि यहि छायांकन गरिएको थियो। [६]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. १.० १.१ "थुम्का–थुम्कामा चियबगानको गँलैचा ! –‘पानीटार’", www.hamropatro.com, अन्तिम पहुँच २०२३-०६-२०  उद्दरण त्रुटी: Invalid <ref> tag; name ":0" defined multiple times with different content
  2. "इलामको पानीटारमा पर्यटकको आकर्षण बढ्दै", Imagekhabar - Online News Portal of Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-२० 
  3. "पानीटार | Nagarik News - Nepal Republic Media", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०६-२० 
  4. ४.० ४.१ "पर्यटकको आकर्षण बन्दैछ इलामको पानीटार", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०६-२०  उद्दरण त्रुटी: Invalid <ref> tag; name ":1" defined multiple times with different content
  5. "Panitar new tourist destination in Ilam", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-२० 
  6. "पर्यटकको आकर्षण बन्दैछ पानीटार", Naya Page (अङ्ग्रेजीमा), २०२०-१२-०८, अन्तिम पहुँच २०२३-०६-२०