पानीको घाम
लेखक | अमर न्यौपाने |
---|---|
मूल शीर्षक | पानीको घाम |
देश | नेपाल |
भाषा | नेपाली |
प्रकार | कपोकल्पना |
स्थान | नेपालगञ्ज |
प्रकाशित | वि.सं २०६६ |
प्रकाशक | फाइन प्रिन्ट प्रकाशन |
मिडियाको प्रकार | छाप |
पुरस्कार | पद्मश्री साहित्य पुरस्कार, (२०६६) |
आइएसबिएन | 9789937856362 |
यस पछि | सेतो धरती |
सारंश
सम्पादन गर्नुहोस्यस उपन्यासमा नेपालको मध्यपश्चिमाञ्चलको नेपालगञ्ज सहरमा आधारित थुप्रै कथाहरू समेटिएका छन्।[१] न्यौपाने नेपालगञ्जमा शिक्षकको रूपमा कार्यरत थिए र त्यहाँ उनले पुस्तक लेख्ने निर्णय गरेका थिए। कथाहरूले सहरका मानिसहरूको सामाजिक-आर्थिक जीवनशैलीको प्रतिनिधित्व गर्दछ।[२]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्पुरस्कार
सम्पादन गर्नुहोस्यस उपन्यासले वि.सं २०६६ सालमा पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको थियो।[३][४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "अमर न्यौपानेको औपन्यासिक यात्राः आरोह अवरोह", साहित्यपोस्ट (नेपालीमा), २०२०-०७-०१, अन्तिम पहुँच २०२१-१२-२३।
- ↑ "अमर न्यौपानेको गुलाबी उमेर: जीवनको शिलान्यास", शिलापत्र, अन्तिम पहुँच २०२१-१२-२३।
- ↑ "Unraveling untold stories", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-२३।
- ↑ "'किशोर-किशोरी गम्भीर हुँदैनन्, तर यो जीवनको सबैभन्दा गम्भीर उमेर हो'", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-२३।