पादुका खोला अथवा देवगाड दैलेख जिल्लाको भैरवी छहराबाट उद्गम भएर पादुकास्थान हुँदै कर्णाली नदीमा मिल्ने खोला हो। यसलाई भैरवी नदी पनि भनिएको छ ।