गौरीशंकर हिमालमा गौरी पर्वत र शंकर पर्वतका चुचुराहरूका अतिरिक्त ५००० मीटरको उचाइमा हिउँ पर्दा मात्र मंसिर महिनामा धान चुल्याए जस्ता ५ वटा चुचुराहरू देखिन्छन्। यसैलाई 'पाथीभरा हिमाल' भनिन्छ।