पाठेघरको एड्नेक्सा (वा पाठेघरको हाँगा) भन्नाले पाठेघरको नजीकका संरचनात्मक र कार्यात्मक रूपमा सम्बन्धित संरचनाहरू लाई जनाउँदछ।

पाठेघरको एड्नेक्सा
अगाडिबाट देखिएको स्त्री प्रजनन प्रणालीको दृष्य
पछाडीबाट देखिएको पाठेघर र दाँया ठूलो अस्थिबन्धन (यहाँ, ठूलो अस्थिबन्धनको अगाडि रहेका भागहरू पछाडी छन्)
विबरण
पहिचान
ल्याटिनadnexa uteri
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू