पहिले शान्तभवन अस्पताल रहेको यो नेपालको केन्द्रीय अस्पताल हो यो अस्पताल काठमाडौँ उपत्यकाको पाटन नगरको लगनखेलमा मानसीक अस्पतालको ठिक विपरीत दक्षीण दिशामा रहेको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

पाटन अस्पताल
भौगोलिक विबरण
स्थानललितपुर , नेपाल
संगठन
अस्पतालको प्रकारशिक्षण अस्पताल
सेवाहरू
आकस्मिक विभाग
शैया क्षमता450
इतिहास
स्थापना1982
कडीहरू
वेबसाइटhttp://www.patanhospital.org.np