पाङदेन
पाङदेन नेपाली पहिरन हो । यो शेर्पा र तामाङ समुदायका मुख्य रूपमा विवाहित महिलाहरूले लगाउने धर्के कपडा हो । कम्मरभन्दा तल झुण्ड्याएर पाङदेन लगाइन्छ । शेर्पा महिलाले शरीरको अगाडि र तामाङ महिलाले शरीरको पछाडि पाङदेन लगाउँछन् ।

"https://ne.wikipedia.org/w/index.php?title=पाङदेन&oldid=329461" बाट अनुप्रेषित