पाकिस्तान महिला क्रिकेट टिम

पाकिस्तान महिला क्रिकेट टिम पाकिस्तानको एक अन्तर्राष्ट्रिय महिला क्रिकेट टिम हो जसको सञ्चालन पाकिस्तान क्रिकेट बोर्ड गर्दछ ।[१][२]

पाकिस्तान
Associationपाकिस्तान क्रिकेट बोर्ड
आइसिसी मान्यतापूर्ण सदस्य (१९५२)
आइसिसी क्षेत्रएसिया
प्रशिक्षकमोहताशिम रशीद
कप्तानसना मीर
पहिलो टेस्ट
पाकिस्तान पाकिस्तान बनाम श्रीलङ्का श्रीलङ्का
(कोलम्बो; १७ अप्रिल १९९८)
पहिलो ओडिआइ
पाकिस्तान पाकिस्तान बनाम न्युजिल्यान्ड न्युजिल्यान्ड
(क्रिश्चर्च; २८ जनवरी १९९७)
पहिलो टि२०
पाकिस्तान पाकिस्तान बनाम Republic of Ireland आयरल्यान्ड
(डबलिन; २५ मे २००९)
विश्वकप
सहभागी३ (first in १९९७)
उत्कृष्ट नतिजा६औं (२००९)
विश्वकप छनौट
सहभागी३ (first in २००३)
उत्कृष्ट नतिजारनर अप २००८, २०११)
टि२० विश्वकप
सहभागी४ (first in २००९)
उत्कृष्ट नतिजाप्रथम पूल, २००९, २०१० ,२०१४
टि२० विश्वकप छनौट
सहभागी१ (first in २०१३)
उत्कृष्ट नतिजाविजेता २०१३
सम्म २६ फेब्रुअरी २०१७

टिमले आफ्नो पहिलो टेस्ट क्रिकेट म्याच श्रीलङ्का महिला क्रिकेट टिम विरुद्ध १७ अप्रिल १९९८ मा कोलम्बोमा खेलेको थियो । जबकि पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय म्याच २८ जनवरी १९९७ मा क्रिश्चर्च मा न्युजिल्यान्ड महिला क्रिकेट टिम विरुद्ध खेलेको थियो र पहिलो ट्वेन्टी-ट्वेन्टी म्याच २५ मे २००९ मा डबलिनमा आयरल्यान्ड महिला क्रिकेट टिम विरुद्ध खेलेको थियो ।

टिममा वर्तमान कप्तान सना मीर हुन् जबकि कोच मोहताशिम रशीद हुन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Bowlers in baggy pants will bat for women's rights", अन्तिम पहुँच २६ फरवरी २०१७ 
  2. "Women defy Pakistan road race ban", BBC News, अन्तिम पहुँच २६ फरवरी २०१७