पाँगो माटो बढि उब्जाउ हुने मलिलो माटो हो[स्रोत नखुलेको]। नदिनालाले अन्य क्षेत्रबाट बगाएर वेँसी तथा तराई क्षत्रमा ल्याएको पातपतिङ्गर मिसिएर यस्तो माटो बनेको हुन्छ [स्रोत नखुलेको]। यस किसिमको माटोमा चुन, फास्फोरस र पोटास आदि खनिज मिश्रण हुन्छ [स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्