पहिलो हिक्मतकुमार कार्की मन्त्रिपरिषद्

कोशी प्रदेशको चौथो मन्त्रिपरिषद् २०८९ पुस २५ देखि २०८० असार २२

हिक्मतकुमार कार्कीको मन्त्रिपरिषद् कोशी प्रदेशको चौथो प्रदेश सरकार हो। हिक्मत कुमार कार्कीले वि.सं. २०७९ पुस २५[] मा कोशी प्रदेशको मुख्यमन्त्रीको सपथ लिएपछि वर्तमान मन्त्रिपरिषद्को गठन भएको हो।[]

पहिलो हिक्मतकुमार कार्की मन्त्रिपरिषद्
कोशी प्रदेशको ४औँ मन्त्रिपरिषद्
मुख्यमन्त्री कार्की
गठन मितिवि.सं. २०७९ पुस २५
सदस्य र सङ्गठन
प्रमुखपर्शुराम खापुङ
मुख्यमन्त्रीहिक्मतकुमार कार्की
मन्त्रीहरूको सं.
राजनीतिक दल
सभामा स्थितिप्रदेश सभा
६० / ९३ (६५%)
प्रतिपक्षी दल     नेपाली कांग्रेस
प्रतिपक्षी नेताउद्धव थापा[]
इतिहास
निर्वाचन(हरू)२०७९
संसद कार्यकाल(हरू)५ वर्ष
पूर्वाधिकारीराजेन्द्र राई मन्त्रिपरिषद्

कार्की वि.सं. २०७९ पुस २५ मा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनको मुख्यमन्त्रीको दाबीलाई नेकपा (माओवादी केन्द्र), जसपा-नेराप्रपाले समर्थन गरेको थियो। उनले विश्वासको मतमा ३२ को विरुद्ध ५९ मत प्राप्त गरेका थिए।[][]

मन्त्रालयहरू

सम्पादन गर्नुहोस्
सि.नं. जिम्मेवारी धारक पदभार राजनीतिक दल
मन्त्रिपरिषद्को मन्त्री
मुख्यमन्त्री
आर्थिक मामिला तथा योजना मन्त्रालय तथा आन्तरिक मामिला र कानुन मन्त्रालय
वि.सं. २०७९ पुस २५[][][] नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
खानेपानी, सिँचाइ र ऊर्जा मन्त्री
वि.सं. २०७९ पुस २५[][] नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सामाजिक विकास मन्त्री
वि.सं. २०७९ माघ ६[१०][] नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
पर्यटन, वन र वातावरण मन्त्री
वि.सं. २०७९ माघ ६[१०][] नेकपा (माके)
यातायात पूर्वाधार र सहरी विकास मन्त्री
वि.सं. २०७९ माघ ६[१०][] नेकपा (माके)
उद्योग, कृषि तथा सहकारी मन्त्री
वि.सं. २०७९ पुस २५[][] राप्रपा
स्वास्थ्य मन्त्री
वि.सं. २०७९ पुस २५[][] जसपा

दल अनुसार मन्त्री

सम्पादन गर्नुहोस्
  राप्रपा (१४.३%)
  जसपा-ने (१४.३%)
राजनीतिक दल मन्त्रिपरिषद्को मन्त्री प्रदेश राज्य मन्त्री जम्मा मन्त्रीहरू
नेकपा (एमाले)
नेकपा (माके)
राप्रपा
जसपा-ने

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निभाउने", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  2. "प्रदेश १ का मुख्यमन्त्री कार्कीको शपथ आज", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  3. कर्ण, राकेश, "प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  4. सुवेदी, विनोद, "प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  5. लम्साल, गणेश, "प्रदेश १ का नयाँ मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  6. "हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  7. न्यौपाने, अनन्तराज, "प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त, को हुन् कार्की?", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  8. ८.० ८.१ ८.२ ८.३ ८.४ ८.५ ८.६ "कोशी प्रदेशका मन्त्री, कसको कति सम्पत्ति ?", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  9. ९.० ९.१ ९.२ रिमाल, कमल, "माओवादी विना प्रदेश १ मा सरकार गठन", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  10. १०.० १०.१ १०.२ बहाब, कृष्ण, "प्रदेश १ को मन्त्रालय भागवण्डा टुंगियो, कसलाई कुन मन्त्रालय ?", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्