पश्चिमाञ्चल फुटबल टिम

पश्चिमाञ्चल फुटबल टिम एक पश्चिमाञ्चल विकास क्षेत्रको प्रतिनिधित्व गर्ने पुरूष फुटबल टिम हो । जुन टिमले प्राय राष्ट्रिय खेलकुद जस्तो महत्त्वपूर्ण प्रतियोगिताहरूमा सहभागी गर्ने गर्दथ्यो ।

पश्चिमाञ्चल फुटबल टिम
पुरा नामपश्चिमाञ्चल फुटबल टिम
मैदानपोखरा रङ्गशाला,
पोखरा, नेपाल
मैदान क्षमता१०,०००

हालका खेलाडीहरू सम्पादन गर्नुहोस्

प्रशिक्षक
बालगोपाल महर्जन

खेल नतिजा सम्पादन गर्नुहोस्

२०७३ सम्पादन गर्नुहोस्

मिति विपक्ष नतिजा गोल* खेल स्थान प्रतिस्पर्धा
११ पुस २०७३ पूर्वाञ्चल हार १-३ सातौँ राष्ट्रिय खेलकुद २०७३
०९ पुस २०७३ नेपाल प्रहरी जित ३-० सातौँ राष्ट्रिय खेलकुद २०७३
०७ पुस २०७३ मध्यमाञ्चल हार ०-३ सातौँ राष्ट्रिय खेलकुद २०७३

सातौँ राष्ट्रिय खेलकुद सम्पादन गर्नुहोस्

गोलकर्ता सम्पादन गर्नुहोस्

३ गोल
१ गोल

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्