पल्सर स्पोर्ट्स अवार्ड २०७६

पल्सर स्पोर्ट्स अवार्ड २०७६ पल्सर स्पोर्ट्स अवार्डको एक संस्करण हो। यो अवार्ड २०७६ सालमा नेपाली खेलाडीहरूले गरेको खेल प्रदर्शनीका आधारमा वि.स. २०७७ पुस २८ गतेका दिन वितरण गरिएको थियो।

पल्सर स्पोर्ट्स अवार्ड
मिति२०७७ पुष २९[१]
स्थानकाठमाडौ
देश नेपाल
आयोजकप्रज्ञा प्रतिष्ठान,कमलादी,काठमाडौ

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्