परवीन बबी
परवीन बबी (जन्म: ४ अप्रिल, १९५४; निधन: २० जनवरी, २००५) हिन्दी चलचित्रकी एक अभिनेत्री हुन्, उनी १९७०'s को शीर्ष नायकहरूको साथमा चलचित्रमा आफ्नु सुन्दर भूमिका निभाउनको लागि याद गरिने गर्छिन्। उनीले १९७०'s र १९८०'sको ब्लोकबस्टर चलचित्रहरूमा पनि काम गरेकी छिन्, जस्तै दीवार, नमक हलाल, अमर अकबर एन्थोनी र शान। उनी धेरैजसो भारतीय सिनेमाको सबसे सुन्दरी अभिनेत्रिहरूमा एक मानिने गर्छिन्।
परवीन बबी | |
---|---|
जन्म | जुनागध, गुजुरात, भारत | ४ अप्रिल १९५४
मृत्यु | २० जनवरी २००५ मुम्बई, भारत | (उमेर ५०)
पेशा | मोडेल, अभिनेत्री |
कार्यकाल | १९७२–१९८३ |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्परवीनको जुनागध, गुजुरातको एक मुसलमान परिवारमा जन्म भएको थियो। उनको आरंभिक शिक्षा माउंट कार्मेल हाई स्कूल, अहमदाबादबाट भयो र पछि उनी सेंट जेवियर्स कलेज, अहमदाबादमा अंग्रेजी साहित्यमा कलाको एक मास्टरको रूपको प्रसंसा प्राप्ती भयो। उनको पिता वलि मोहम्मद बबी, जूनागढ र जमाल बख्ते बबीको नवाबको साथ एक सिस्टम प्रशासक थिए।